October 04, 2026

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) र Smart Safety Solutions को संयुक्त आयोजनामा “Occupational Safety and Health (OSH) and Medical Emergency Preparedness” सम्बन्धी कार्यशाला २०८३ असोज १८ गते (४ अक्टोबर २०२६) होटल मुलबेरी, ज्याठा, ठमेलमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यशालामार्फत सहभागीहरूले आपतकालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय तथा जीवन बचाउने प्राथमिक उपचार (BLS) सम्बन्धी महत्वपूर्ण व्यावहारिक ज्ञान र सीप हासिल गर्नुभएको छ।
Download file for full story:
Download